सेटहरूमा फर्कनुहोस्
सेट 1031-1040
प्रश्न 1 / 10
1031
다음을 듣고 물음에 알맞은 대답을 고르십시오.
अडियो बजाउनुहोस्
1
2
3
4
Answer
1
천천히 안전하게 운전하세요.बिस्तारै सुरक्षितसँग गाडी चलाउनुहोस्।
2
아주 빠르게 운전하세요.धेरै तीव्र गतिमा गाडी चलाउनुहोस्।
3
안전벨트를 풀고 운전하세요.सिट बेल्ट खोलेर गाडी चलाउनुहोस्।
4
창문을 열고 운전하세요.झ्याल खोलेर गाडी चलाउनुहोस्।
Audio
눈이 많이 오는데 운전해도 될까요?
धेरै हिउँ परिरहेको छ, गाडी चलाउन मिल्छ?